Online Bible

- Reklamy -




उपदेशक 5:19 - नेपाली नयाँ संशोधित संस्करण

19 यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धन-सम्‍पत्ति र जग्‍गाजमिन, र ती उपभोग गर्ने मौका दिनुहुन्‍छ, र त्‍यसलाई आफ्‍नो भाग ग्रहण गर्न र आफ्‍नो काममा खुशी रहन दिनुहुन्‍छ— यो परमेश्‍वरको वरदान हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमेश्‍वरले कसैलाई धन-सम्‍पत्ति दिनुभयो र त्‍यसमा आनन्‍द मनाउन दिनुभयो भने धन्‍यवादी भएर उसले आफ्‍नो काममा आनन्‍द गरोस्। त्‍यो परमेश्‍वरको दान हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिनु पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसबाहेक जब परमेश्‍वरले कुनै मानिसलाई धनसम्पत्ति दिनुहुन्छ, र ती उपभोग गर्ने मौका दिनुहुन्छ; तब त्यसले आफ्नो भागलाई स्वीकार गरी आफ्ना परिश्रममा प्रसन्‍न हुनुपर्दछ—यो परमेश्‍वरको वरदान हो।

Viz kapitola kopírovat




उपदेशक 5:19

Následuj nás:

Reklamy


Reklamy