Online Bible

- Reklamy -




उपदेशक 5:11 - नेपाली नयाँ संशोधित संस्करण

11 जब धन-सम्‍पत्ति बढ्‌छ, तब खाने मुख पनि धेरै बढ्‌छ। अनि ती हेर्नुबाहेक मालिकलाई धन-सम्‍पत्तिको अरू के लाभ हुन्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 धन जति बढ्छ, खाने मुख पनि उति नै बढ्छ। तिमीले पाउने भनेको आफू धनी छु भन्‍ने जान्‍नु मात्रै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब धनसम्पत्ति बढ्छ, तब खाने मुखहरू पनि धेरै बढ्छन्। अनि ती आँखाले हेर्नुबाहेक मालिकलाई धनसम्पत्तिको अरू के लाभ हुन्छ र?

Viz kapitola kopírovat




उपदेशक 5:11

Následuj nás:

Reklamy


Reklamy