उपदेशक 4:2 - नेपाली नयाँ संशोधित संस्करण2 यसैले मैले प्रष्टै भनें कि मृतकहरू जुन मरिसकेका छन्, तिनीहरू हालका जीवितहरूभन्दा खुशी छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 म यो पक्का गरेर भन्दछु कि मरिसकेकाहरू जीवित रहनेहरूभन्दा सुखी छन्। Viz kapitolaपवित्र बाइबल2 म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि मैले यो घोषणा गरेँ, मृतकहरू, जो मरिसकेका थिए; तिनीहरू अझै जीवितै रहेकाहरूभन्दा धेरै आनन्दित छन्। Viz kapitola |