Online Bible

- Reklamy -




उपदेशक 4:1 - नेपाली नयाँ संशोधित संस्करण

1 फेरि मैले हेरें, र सूर्यमुनि भइरहेका सबै अत्‍याचार देखें। अत्‍याचारमा परेकाहरूको आँसु मैले देखें, अनि तिनीहरूलाई सान्‍त्‍वना दिने कोही छैन। अत्‍याचारीहरूका पक्षमा शक्ति थियो, र अत्‍याचारमा परेकाहरूलाई सान्‍त्‍वना दिने कोही थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 फेरि मैले संसारमा भइरहेका अन्‍यायलाई हेरें। अत्‍याचारमा परेकाहरू रोइरहेका थिए तर कसैले तिनीहरूलाई मद्दत गरेनन्। कसैले तिनीहरूको पक्ष लिएन किनभने अत्‍याचारीहरूका पक्षमा शक्ति थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 मैले फेरि यो पनि बुझें कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुःखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याउँछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 फेरि मैले विचार गरेँ, र सूर्यमुनि भइरहेका सबै अत्याचारहरूलाई देखेँ: मैले अत्याचारमा परेकाहरूका आँसु देखेँ; र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन; अत्याचार गर्नेहरूको हातमा शक्ति थियो, र अत्याचारमा परेकाहरूलाई सान्त्वना दिने कोही थिएन।

Viz kapitola kopírovat




उपदेशक 4:1

Následuj nás:

Reklamy


Reklamy