उपदेशक 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 लहलह बढ्दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बगैँचामा पानी ल्याउन मैले पोखरीहरू खन्न लाएँ। Viz kapitolaपवित्र बाइबल6 मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बड्न लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ। Viz kapitola |