उपदेशक 2:13 - नेपाली नयाँ संशोधित संस्करण13 मैले के देखें भने जसरी अँध्यारोभन्दा उज्यालो असल हुन्छ, त्यसरी नै मूर्खताभन्दा बुद्धि असल हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 म जान्दछु, “बुद्धिमानी मूर्खताभन्दा उत्तम हो। त्यसरी नै उज्यालो अँध्यारोभन्दा उत्तम हो। Viz kapitolaपवित्र बाइबल13 मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 मैले देखेँ, मूर्खताभन्दा बुद्धि उत्तम हुँदोरहेछ, जसरी अन्धकारभन्दा उज्यालो उत्तम हुन्छ! Viz kapitola |