उपदेशक 12:7 - नेपाली नयाँ संशोधित संस्करण7 जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हाम्रो शरीर माटोमा फर्कनेछ र जीवनको सास परमेश्वरकहाँ जानेछ, जुन उहाँले हामीलाई दिनुभएको थियो। यी सबै हुनुभन्दा पहिले परमेश्वरको सम्झना गर। Viz kapitolaपवित्र बाइबल7 तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 धुलो माटैमा फर्केर जानुअगि, र आत्मा परमेश्वरकहाँ फर्किजानेछ; जसले त्यो दिनुभयो। Viz kapitola |