उपदेशक 12:10 - नेपाली नयाँ संशोधित संस्करण10 उपदेशकले ठीक-ठीक शब्दहरू खोजेर निकाले, अनि जे तिनले लेखे, ती सोझा र सत्य थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उपदेशकले ठीक कुरा भेट्टाउने चेष्टा गरे। तिनले जे लेखे, ती सत्य थिए। Viz kapitolaपवित्र बाइबल10 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनले ठिक वचनहरू खोजी गरे, र जे लेखिए, ती वास्तविक र सत्य थिए। Viz kapitola |