Online Bible

- Reklamy -




उपदेशक 12:1 - नेपाली नयाँ संशोधित संस्करण

1 दु:खको समय र वृद्धावस्‍था आउन अघि नै, जब तिमीले भन्‍नेछौ, “यस समयमा मेरो मन लाग्‍दैन,” ती समयभन्‍दा अघि नै आफ्‍नो युवावस्‍थामा आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसकारण युवा छँदै “जीवनमा मलाई केही आनन्‍द छैन,” भन्‍नुपर्ने उदासी दिन र वर्षहरू तिम्रा जीवनमा आउनुअघि नै आफ्‍ना सृष्‍टिकर्ताको सम्‍झना गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि, “मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 आफ्नो युवाअवस्थामा नै आफ्नो सृष्‍टिकर्तालाई सम्झ! दुःखको समय र वृद्धावस्था आउनुभन्दा पहिल्यै, “यस समयमा मेरो मन लाग्दैन” भन्‍ने वर्षहरू आउनुभन्दा अगि नै—

Viz kapitola kopírovat




उपदेशक 12:1

Následuj nás:

Reklamy


Reklamy