Online Bible

- Reklamy -




उपदेशक 11:7 - नेपाली नयाँ संशोधित संस्करण

7 उज्‍यालो असल हुन्‍छ। आँखाले घामलाई हेर्न मन पराउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 दिउँसोको उज्‍यालोमा आनन्‍द लिन सक्‍नु असल कुरा हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउनको लागि असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ज्योति मनमोहक हुन्छ, सूर्यलाई देख्दा आँखाहरू प्रसन्‍न हुन्छन्।

Viz kapitola kopírovat




उपदेशक 11:7

Následuj nás:

Reklamy


Reklamy