Online Bible

- Reklamy -




उपदेशक 11:6 - नेपाली नयाँ संशोधित संस्करण

6 बिहान समयमा नै तिम्रो बीउ छर, र बेलुकी पनि काम गर्न नछोड, किनभने अहिले छरेको अथवा भरे छरेको कुनचाहिँ सफल हुन्‍छ, अथवा दुवै नै राम्रा होलान्‌ भनी तिमी जान्‍दैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 बिहानै बिउ छर्ने गर, बेलुका पनि खाली हात नबस। राम्रो उब्‍जनी हुन्‍छ कि हुँदैन अथवा अहिले छरेको बिउ वा गरेको काम राम्रो हुन्‍छ, त्‍यो तिमी कहिल्‍यै जान्‍दैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 बिहानै तिमीले आफ्नो बिउ छर, साँझमा आफ्ना हातहरूलाई अल्छे हुन नदेऊ; किनकि कुनचाहिँ सप्रन्छ, यो कि त्यो; वा दुवै नै राम्ररी सप्रन्छन्, सो तिमी जान्दैनौ।

Viz kapitola kopírovat




उपदेशक 11:6

Následuj nás:

Reklamy


Reklamy