उपदेशक 11:10 - नेपाली नयाँ संशोधित संस्करण10 यसैकारण चिन्तालाई तिम्रो हृदयबाट पर राख, र शरीरको दु:खलाई फालिदेऊ, किनभने युवावस्था र बल व्यर्थ हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 केही कुरामा फिक्री नगर, केही कुरामा दु:ख नमान। तिम्रो युवावस्था धेरै दिन रहनेछैन। Viz kapitolaपवित्र बाइबल10 रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण अब आफ्ना हृदयबाट चिन्ता-फिक्रीलाई पर राख, र शरीरका कष्टहरूलाई पनि फ्याँकिदेऊ; किनकि युवावस्था र जोश पनि अर्थहीन हुन्। Viz kapitola |