Online Bible

- Reklamy -




उपदेशक 10:4 - नेपाली नयाँ संशोधित संस्करण

4 हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्‍नो काम नछोड। चूपचाप बस्‍नाले ठूला-ठूला भूल शान्‍त हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 शासक तिमीसँग रिसाए भन्‍दैमा कामबाट राजीनामा नदिहाल, तिमी शान्‍त रहे, ठूल्‍ठूला भुलबाट क्षमा पाउन सक्‍दछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ।

Viz kapitola kopírovat




उपदेशक 10:4

Následuj nás:

Reklamy


Reklamy