उपदेशक 10:2 - नेपाली नयाँ संशोधित संस्करण2 बुद्धिमान् मानिसको मन सोझो बाटोमा तर निर्बुद्धि मानिसको मन बाङ्गो बाटोमा लागेको हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 बुद्धिमान्ले उचित काम गर्नु र मूर्खले अनुचित काम गर्नु स्वाभाविक कुरा हुन्। Viz kapitolaपवित्र बाइबल2 ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिँडाउँछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 बुद्धिमान्को हृदय सही मार्गमा लाग्दछ, तर मूर्खको हृदय गलत मार्गमा लाग्दछ। Viz kapitola |