उपदेशक 10:19 - नेपाली नयाँ संशोधित संस्करण19 खुशीयालीको लागि भोज तयार गरिन्छ, र दाखमद्यले जीवनलाई आनन्दित तुल्याउँछ। तर, पैसाले नै हर कुरा सुल्झाउँछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 भोज खाँदा आनन्द हुन्छ र मद्यले मन खुसी पार्छ। बिनापैसा कुनै एक थोक पनि पाइँदैन। Viz kapitolaपवित्र बाइबल19 मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 भोज खुशीयालीको लागि तयार गरिन्छ; दाखमद्यले जीवनलाई आनन्दित गराउँछ; र पैसाले यी सबै थोक दिन्छ। Viz kapitola |