उपदेशक 1:18 - नेपाली नयाँ संशोधित संस्करण18 किनकि धेरै बुद्धिले धेरै दु:ख ल्याउँछ, धेरै ज्ञानले धेरै पीर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मानिसले जति धेरै बुद्धि पाउँछ, उत्ति फिक्री बढ्छ, जति धेरै ज्ञान पाउँछ, उति नै दु:ख पाउँछ। Viz kapitolaपवित्र बाइबल18 किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुःख पनि प्राप्त गर्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ। Viz kapitola |