Online Bible

- Reklamy -




उपदेशक 1:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तब बुद्धि बुझ्‍न र पागलपन र मूर्खता जान्‍नमा मैले मेरो मन लगाएँ। तर यो पनि बतासलाई खेदेको जस्‍तो मात्र रहेछ भन्‍ने मैले थाहा पाएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसैले ज्ञान र मूर्खता अनि बुद्धि र पागलपनामा भएको भिन्‍नतालाई मैले बुझ्‍ने निश्‍चय गरें। तर मैले चाल पाएँ कि मैले त हावालाई पो खेदिरहेको रहेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ।

Viz kapitola kopírovat




उपदेशक 1:17

Následuj nás:

Reklamy


Reklamy