Online Bible

- Reklamy -




उपदेशक 1:16 - नेपाली नयाँ संशोधित संस्करण

16 मैले आफ्‍नो मनमा विचार गरें, “हेर त, मभन्‍दा अघि यरूशलेममा राज्‍य गर्ने कुनै व्‍यक्तिभन्‍दा मैले बुद्धिमा बढ़ी अनुभव गरेको छु। ज्ञान र बुद्धिको मैले धेरै अनुभव गरें।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मैले आफैंलाई भनें, “म महान् व्‍यक्ति भएको छु। मेरो अघि यरूशलेमका सिंहासनमा राज्‍य गर्नेहरूभन्दा म धेरै बुद्धिमान् छु। बुद्धि र ज्ञान के हुन्, म बुझ्‍दछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

16 मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मैले मनमनै भनेँ, “हेर, मभन्दा अगि यरूशलेममा राज्य गर्ने सबैले भन्दा धेरै बुद्धि मैले प्राप्‍त गरेको छु; धेरै बुद्धि र ज्ञान मैले अनुभव गरेको छु।”

Viz kapitola kopírovat




उपदेशक 1:16

Následuj nás:

Reklamy


Reklamy