उपदेशक 1:15 - नेपाली नयाँ संशोधित संस्करण15 जे बाङ्गो छ, त्यसलाई सोझ्याउन सकिँदैन। जे छँदैछैन, त्यसको गन्ती हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 जे कुरा बाङ्गो छ, त्यसलाई तिमी सोझो बनाउन सक्दैनौ, जे कुरा छैन, त्यसको गन्ती हुन सक्दैन। Viz kapitolaपवित्र बाइबल15 तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जे बाङ्गो छ, त्यसलाई सीधा पार्न सकिँदैन; अनि जे कुरा छँदैछैन, त्यसको गन्ती हुँदैन। Viz kapitola |