Online Bible

- Reklamy -




व्यवस्था 9:29 - नेपाली नयाँ संशोधित संस्करण

29 तर आफ्‍नो ठूलो शक्तिले र निज हात पसारेर निकाली ल्‍याउनुभएको तिनीहरू तपाईंको प्रजा र तपाईंकै निज उत्तराधिकार हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 जे भए तापनि तपाईंले आफ्‍ना निज प्रजा बनाउनलाई चुन्‍नुभएको जाति यो नै हो, जसलाई आफ्‍नो महान् शक्ति र बलले मिश्रबाट निकाली ल्‍याउनुभयो।’

Viz kapitola kopírovat

पवित्र बाइबल

29 हे परमप्रभु! तपाईंका मानिसहरू हुन्। तिनीहरू तपाईंका हुन्। तपाईंले तिनीहरूलाई मिश्रबाट आफ्नो महाशक्ति लगाएर अनि आफ्नो पाखुरा फिंजाएर ल्याउनु भयो।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तर तिनीहरू तपाईंका जाति हुन्, तपाईंका निज उत्तराधिकार, जसलाई तपाईंले आफ्नो महान् शक्ति र आफ्नो फैलिएको हात निकालेर ल्याउनुभएको।”

Viz kapitola kopírovat




व्यवस्था 9:29

Následuj nás:

Reklamy


Reklamy