Online Bible

- Reklamy -




व्यवस्था 9:26 - नेपाली नयाँ संशोधित संस्करण

26 मैले परमप्रभुलाई प्रार्थना गरेर भनें, “हे परमप्रभु परमेश्‍वर, तपाईंले आफ्‍नो ठूलो शक्तिद्वारा छुटाएर शक्तिशाली बाहुबलद्वारा मिश्रबाट निकालेर ल्‍याउनुभएको आफ्‍नो प्रजा र आफ्‍नो निज उत्तराधिकारलाई नाश नगर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 र मैले प्रार्थना गरें, ‘सार्वभौम पराक्रमी परमप्रभु! आफ्‍ना निज प्रजालाई नाश नपार्नुहोस्, जसलाई तपाईंले आफ्‍ना महान् शक्ति र बलले मिश्रदेखि निकाली ल्‍याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 मैले परमप्रभुलाई प्रार्थना गरें र भनें, ‘हे परमप्रभु मेरा मालिक! यी मानिसहरूलाई तपाईंले मिश्र देशबाट आफ्नो पराक्रम तथा शक्तिमा छुटाएर ल्याउनु भयो। यिनीहरू तपाईंका आफ्ना मानिसहरू हुन् र यिनीहरूलाई नष्ट नगर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 मैले याहवेहलाई प्रार्थना गरेर भनेँ, “हे प्रभु याहवेह, तपाईंले आफ्नो महान् शक्तिले छुटाउनुभएको र शक्तिशाली हातले इजिप्टबाट निकालेर ल्याउनुभएको आफ्ना जाति र आफ्ना निज उत्तराधिकारलाई नाश नगर्नुहोस्।

Viz kapitola kopírovat




व्यवस्था 9:26

Následuj nás:

Reklamy


Reklamy