Online Bible

- Reklamy -




व्यवस्था 9:25 - नेपाली नयाँ संशोधित संस्करण

25 परमप्रभुले तिमीहरूलाई नाश गर्छु भनी भन्‍नुभएकोले परमप्रभुको अगि म चालीस दिन र चालीस रात पस्रिरहें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 “यसकारण यी चालीस दिन र रातभरि म परमप्रभुको अघि आफ्‍नो शिर निहुराएर पस्रिबसें किनभने म जान्‍दथें कि उहाँले तिमीहरूलाई नाश गर्ने सङ्कल्‍प गरी सक्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 “यसकारण म चालीस दिन अनि चालीस रात परमप्रभु अघि निहुरी रहें किनभने परमप्रभुले तिमीहरूलाई नष्ट गर्ने निणर्य गर्नु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 म ती चालीस दिन र चालीस रातभरि याहवेहको सामु लम्पसार परिरहेँ। किनकि याहवेहले तिमीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो।

Viz kapitola kopírovat




व्यवस्था 9:25

Následuj nás:

Reklamy


Reklamy