व्यवस्था 9:20 - नेपाली नयाँ संशोधित संस्करण20 हारूनलाई पनि नाश पार्नेसम्म गरी परमप्रभु तिनीसँग रिसाउनुभएको थियो, तर मैले त्यस बेला हारूनको निम्ति पनि प्रार्थना गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमप्रभु हारूनसित पनि पूरै रिसाउनुभएको थियो र उसलाई पनि मार्न सक्नुहुन्थ्यो। यसकारण मैले त्यस बेला हारूनको लागि पनि बिन्ती गरें। Viz kapitolaपवित्र बाइबल20 परमप्रभु हारूनसित पनि साह्रो क्रोधित हुनुहुन्थ्यो र तिनलाई ध्वंश पार्न सक्नु हुन्थ्यो। यसकारण त्यस बेला मैले हारूनको निम्ति पनि प्रार्थना गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि त्यस बेला याहवेह हारूनलाई नाश गर्न तिनीसँग साह्रै रिसाउनुभएको थियो। तर त्यस बेला मैले हारूनका निम्ति पनि प्रार्थना गरेँ। Viz kapitola |