Online Bible

- Reklamy -




व्यवस्था 8:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यस देशमा तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन। त्‍यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्‍यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्‍यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “त्‍यहाँ तिमीहरू कहिल्‍यै भोकाउनेछैनौ र तिमीहरूलाई केही कुराको कमी हुनेछैन। त्‍यहाँका चट्टानमा फलाम छन् र पहाडहरूबाट तामा निकाल्‍नलाई खानि खन्‍न सक्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 त्यहाँ तिमीहरूले प्रशस्त खाने कुरा पाउनेछौ, तिमीहरूलाई आवश्यक पर्ने प्रत्येक चीज पाउनेछौ। त्यहाँ तिमीहरूले ढुङ्गामा फलाम पाउनेछौ र पहाड खन्दा तामा पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यस्तो देश, जहाँ भोजनको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको अभाव हुनेछैन। यस्तो देश, जहाँ चट्टानहरूमा फलाम छन्, र तिमीहरूले पहाडहरूबाट तामा खनेर निकाल्न सक्छौ।

Viz kapitola kopírovat




व्यवस्था 8:9

Následuj nás:

Reklamy


Reklamy