व्यवस्था 8:6 - नेपाली नयाँ संशोधित संस्करण6 परमप्रभु तिमीहरूका परमेश्वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब परमप्रभुले दिनुभएको आज्ञापालन गर, उहाँका नियमअनुसार आफ्ना जीवन चलाओ र उहाँको डर मान। Viz kapitolaपवित्र बाइबल6 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरू अनुशरण गर्नुपर्छ। उहाँलाई अनुशरण गर अनि सम्झना गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू पालन गर। उहाँका आज्ञामा हिँड र उहाँको आदर गर। Viz kapitola |