Online Bible

- Reklamy -




व्यवस्था 8:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तिमीहरूले यो जान, कि मान्‍छेले आफ्‍नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ताड़ना दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई अनुशासन गर्छन्, त्‍यसरी नै परमेश्‍वरले तिमीहरूलाई सुधार्नुहुन्‍छ र सजायँ दिनुहुन्‍छ, सो याद राख।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति यी सब गर्नु भएको सम्झना गर्नु पर्छ। परमप्रभु भनेको आफ्नो छोरोलाई सिकाउने र सघाउने बाबु जस्तै हुनु हुन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।

Viz kapitola kopírovat




व्यवस्था 8:5

Následuj nás:

Reklamy


Reklamy