Online Bible

- Reklamy -




व्यवस्था 8:4 - नेपाली नयाँ संशोधित संस्करण

4 ती चालीस वर्षसम्‍म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यी चालीस वर्षभरि तिमीहरूका कपडाहरू फाटेनन् अनि खुट्टा सुनिएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 बितेको चालीस बर्षसम्म तिमीहरूले ल्याएको लुगा च्यातिएन, हिँड्दा तिमीहरूको गोडाहरू सुनिएन, किनभने परमप्रभुले तिमीहरूको रक्षा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यी चालीस वर्षहरूमा तिमीहरूका लुगा फाटेनन्, र तिमीहरूका खुट्टा पनि सुनिएनन्।

Viz kapitola kopírovat




व्यवस्था 8:4

Následuj nás:

Reklamy


Reklamy