व्यवस्था 8:10 - नेपाली नयाँ संशोधित संस्करण10 जब तिमीहरू तृप्त होउञ्जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्ति तिमीहरूले आफ्ना परमेश्वरको प्रशंसा गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिमीहरूले मन परेका सबै खानेकुरा पाउनेछौ र परमप्रभु तिम्रा परमेश्वरलाई उहाँले दिनुभएको त्यस मलिलो भूमिको लागि धन्यवाद दिनेछौ। Viz kapitolaपवित्र बाइबल10 तिमीहरूले खान खोजेको सबै चीजहरू त्यहाँ पाउनेछौ र त्यस्तो सब चीजले भरिभराऊ भूमि तिमीहरूलाई दिइएकोमा परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसा तिमीहरूले गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब तिमीहरूले खाएर तृप्त हुन्छौ, तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई उत्तम देश दिनुभएको निम्ति उहाँलाई प्रशंसा गर। Viz kapitola |