व्यवस्था 7:3 - नेपाली नयाँ संशोधित संस्करण3 उनीहरूसँग विवाहबारी नगर्नू। तिमीहरूका छोरी तिनीहरूका छोराहरूलाई नदिनू अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नलिनू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूमध्ये कसैलाई बिहे नगर्नू र तिम्रा छोरा-छोरीलाई पनि तिनीहरूमध्येको कसैलाई बिहे गर्न नदिनू Viz kapitolaपवित्र बाइबल3 ती देशका मानिसहरूसित तिमीहरू तथा तिम्रा छोरा-छोरीहरूको वैवाहिक सम्बन्ध हुन नदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूसँग विवाह नगर्नू। तिमीहरूले आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू, न त तिनीहरूका छोरीहरू आफ्ना छोराहरूका लागि ल्याउनू। Viz kapitola |