व्यवस्था 7:26 - नेपाली नयाँ संशोधित संस्करण26 तिमीहरूले कुनै घृणित कुरो आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै नाशको लागि अलग गरिनेछौ। तिमीहरूले त्यसलाई एकदमै तिरस्कार र घृणा गर्नू, किनकि त्यो नाशको लागि अलग गरिएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 कुनै यस्ता मूर्ति आफ्ना घरमा नल्याउनू, नत्र तिनमा परेको सराप तिमीहरूमा पनि पर्नेछ। तिमीहरूले यी मूर्तिहरूलाई घिन गरेर तुच्छ ठान्नू किनभने तिनमा परमप्रभुको सराप परेको छ। Viz kapitolaपवित्र बाइबल26 तिमीहरूले ती मूर्तिहरू ध्वंश पार्नु पर्छ, ती मूर्तिहरू आफ्नो घरमा ल्याउनु हुँदैन। तिमीहरूले मूर्तिहरूलाई घृणा गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 कुनै घृणित कुरा आफ्नो घरमा नल्याउनू, नत्रता तिमीहरू पनि त्योजस्तै विनाशका लागि अलग गरिनेछौ। त्यसलाई घृणा गर्नू, र एकदमै तिरस्कार गर्नू; किनकि त्यो विनाशका निम्ति अलग गरिएको हो। Viz kapitola |