Online Bible

- Reklamy -




व्यवस्था 7:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्‍तो उहाँले तिमीहरूका पिता-पुर्खासँग प्रतिज्ञा गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “यदि तिमीहरूले यी आज्ञाहरू सुन्‍यौ र विश्‍वासी भई मान्‍यौ भने परमप्रभु तिम्रा परमेश्‍वरले आफ्‍नो करार तिमीहरूसित राखिराख्‍नुहुनेछ र तिम्रा पुर्खाहरूसित प्रतिज्ञा गरेअनुसार तिमीहरूलाई आफ्‍नो अटुट प्रेम देखाउनुहुनेछ,

Viz kapitola kopírovat

पवित्र बाइबल

12 “यदि तिमीहरूले ती विधि राम्ररी सुन्छौ अनि यदि अनुशरण गर्नमा होशियार हुन्छौ तब तिमीहरूका पिता-पुर्खाहरूसित तिमीहरूलाई प्रेम गर्छु भनी गरेको करार परमप्रभु तिमीहरूका परमेश्वरले अवश्यै पूरा गर्नु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यदि तिमीहरूले यी व्यवस्थाहरूमा ध्यान दियौ, र यिनलाई होसियारीसाथ पालन गर्‍यौ भने याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खानुभएको प्रेमको करार तिमीहरूसँग पूरा गर्नुहुनेछ।

Viz kapitola kopírovat




व्यवस्था 7:12

Následuj nás:

Reklamy


Reklamy