Online Bible

- Reklamy -




व्यवस्था 6:23 - नेपाली नयाँ संशोधित संस्करण

23 हाम्रा पिता-पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्‍याउन उहाँले हामीलाई त्‍यहाँबाट निकाल्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यो देश दिनलाई उहाँले मिश्रदेशबाट हामीलाई छुट्‌कारा दिएर ल्‍याउनुभयो। यस्‍तो प्रतिज्ञा उहाँले हाम्रा पुर्खालाई दिनुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यसपछि परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित गर्नु भएको प्रतिज्ञा अनुसार भूमि दिनका लागि हामीलाई त्यहाँबाट बाहिर ल्याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो।

Viz kapitola kopírovat




व्यवस्था 6:23

Následuj nás:

Reklamy


Reklamy