Online Bible

- Reklamy -




व्यवस्था 6:19 - नेपाली नयाँ संशोधित संस्करण

19 र परमप्रभुले भन्‍नुभएझैँ तिमीहरूले आफ्‍ना सबै शत्रुहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 अनि उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्‍ना शत्रुहरूलाई धपाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 अनि परमप्रभुले भन्नु भए झैं तिमीहरू आफ्ना शत्रुहरूलाई बाहिर खेद्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि याहवेहले भन्‍नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।

Viz kapitola kopírovat




व्यवस्था 6:19

Následuj nás:

Reklamy


Reklamy