Online Bible

- Reklamy -




व्यवस्था 5:3 - नेपाली नयाँ संशोधित संस्करण

3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्‍म यहाँ जीवित छौं, यो बाँध्‍नुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यो करार हाम्रा पिता-पुर्खाहरूसित मात्र होइन तर आज बाँच्‍ने हामीहरूसित पनि बाँधिएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 परमप्रभुले हाम्रा पिता-पुर्खाहरूसित होइन तर हामी जो आजसम्म जीवित छौं, यो करार बाँध्नु भएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यो करार याहवेहले हाम्रा पितापुर्खाहरूसँग मात्र होइन, तर हामीहरूसँग अर्थात् आजसम्म जीवित रहेका हामीहरूसँग बाँध्नुभएको हो।

Viz kapitola kopírovat




व्यवस्था 5:3

Následuj nás:

Reklamy


Reklamy