Online Bible

- Reklamy -




व्यवस्था 4:47 - नेपाली नयाँ संशोधित संस्करण

47 इस्राएलीहरूले उनको देश, बाशानका राजा ओगको देश, र यर्दनको पूर्वपट्टि रहेको दुई एमोरी राजाहरूको देशमा अधिकार जमाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 तिनीहरूले तिनको देश अधीन गरे। यर्दनको पूर्वमा बास गर्ने अर्को एमोरी राजा, बाशानको राजा ओगको देश पनि तिनीहरूले अधीनमा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

47 तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 तिनीहरूले यर्दन नदीको पूर्वपट्टि भएका एमोरीहरूका दुई जना राजाहरू अर्थात् सीहोन र बाशानका राजा ओगका देशहरूलाई अधीनमा लिए।

Viz kapitola kopírovat




व्यवस्था 4:47

Následuj nás:

Reklamy


Reklamy