व्यवस्था 4:43 - नेपाली नयाँ संशोधित संस्करण43 ती सहरहरू यी नै थिए: रूबेनीहरूका लागि मरुभूमिको टारको बेसेर, र गादीहरूका लागि गिलादको रामोत, र मनश्शेका सन्तानका लागि बाशानको गोलान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 रूबेन कुलको लागि उजाड-स्थानको अग्लो मरुभूमिको बेसेर सहर, गाद कुलको लागि गिलादी इलाकामा रामोत र मनश्शे कुलको लागि बाशानको इलाकामा गोलान सहरहरू राखिए। Viz kapitolaपवित्र बाइबल43 मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 ती शरणका सहरहरू यिनै थिए: रूबेनीहरूका निम्ति उजाडस्थानको मरुभूमिमा रहेको बेसेर सहर; गादीहरूका निम्ति गिलादमा भएको रामोत सहर र मनश्शेहरूका निम्ति बाशानमा भएको गोलान सहर। Viz kapitola |