व्यवस्था 4:39 - नेपाली नयाँ संशोधित संस्करण39 परमप्रभु नै माथि स्वर्गमा र तल पृथ्वीमाथि परमेश्वर हुनुहुन्छ र उहाँ छोड़ी अरू कोही छैन भनेर तिमीहरूले आज थाहा गर र हृदयमा राख। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 यसकारण उहाँको दिनलाई याद राख र कहिल्यै नभुल। परमप्रभु स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ। अर्को कुनै ईश्वर छैन। Viz kapitolaपवित्र बाइबल39 “तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 माथि स्वर्गमा र तल पृथ्वीमा याहवेह परमेश्वर हुनुहुन्छ। उहाँबाहेक अर्को कोही छैन भनी आजको दिन यो कुरा हृदयमा मनन गर, र स्वीकार गर। Viz kapitola |