Online Bible

- Reklamy -




व्यवस्था 4:30 - नेपाली नयाँ संशोधित संस्करण

30 पछिल्‍ला दिनहरूमा जब तिमीहरू सङ्कष्‍टमा हुनेछौ र मैले भनेका सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब तिमीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्कनेछौ, र उहाँको वचन पालन गर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 जब तिमीहरू कष्‍टमा पर्छौ र यी सबै कुरा तिमीहरूमाथि आइपर्नेछन्, तब अन्‍तमा तिमीहरू परमप्रभुतिर फर्कनेछौ र उहाँको आज्ञा मान्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेश्वरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 जब तिमीहरू सङ्कष्‍टमा पर्छौ र यी सबै कुराहरू तिमीहरूमा आइपर्नेछन्, तब आखिरमा तिमीहरू याहवेह तिमीहरूका परमेश्‍वरतिर फर्कनेछौ। अनि उहाँका आज्ञाहरू पालन गर्नेछौ।

Viz kapitola kopírovat




व्यवस्था 4:30

Následuj nás:

Reklamy


Reklamy