व्यवस्था 4:3 - नेपाली नयाँ संशोधित संस्करण3 बाल-पोरमा परमप्रभुले के गर्नुभयो त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पोरको बाल देवतापछि लाग्ने सबै मानिसहरूलाई परमप्रभु परमेश्वरले तिमीहरूका मध्येबाट नाश गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले पोर-पहाडमा के गर्नुभयो, त्यो तिमीहरू आफैंले देख्यौ। त्यहाँ बाल-देवतालाई पुज्ने हरेकलाई उहाँले नाश पार्नुभयो। Viz kapitolaपवित्र बाइबल3 “बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुशरण गरेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 बाल-पिओरमा याहवेहले के गर्नुभएको थियो, त्यो तिमीहरूले आफ्नै आँखाले देखेका छौ। पिओरमा बालको पछि लाग्ने हरेकलाई तिमीहरूका बीचबाट याहवेह तिमीहरूका परमेश्वरले नाश गर्नुभयो। Viz kapitola |