व्यवस्था 4:26 - नेपाली नयाँ संशोधित संस्करण26 म आजको दिन स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्ध साक्षी राख्तछु, कि जुन देशलाई अधिकार गर्न तिमीहरू यर्दन पारि जान लागेका छौ त्यस देशदेखि तिमीहरू चाँड़ै सम्पूर्ण नष्ट हुनेछौ, र धेरै दिन बस्न पाउनेछैनौ तर बिलकुलै नष्ट हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 आज म स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु। तिमीहरूले मेरा कुरा मानेनौ भने तिमीहरू त्यस देशबाट लोप हुनेछौ। आफ्ना हातमा लिन लागेका देशमा पनि तिमीहरू धेरै दिनसम्म बास गर्न पाउनेछैनौ। तिमीहरू पूरै नाश हुनेछौ। Viz kapitolaपवित्र बाइबल26 यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूको विरुद्धमा साक्षी राख्दछु। तिमीहरू अधिकार गर्नलाई यर्दन नदी पार गरेर जान लागेको त्यस देशबाट चाँडै नष्ट हुनेछौ। तिमीहरू त्यहाँ लामो समयसम्म बस्न पाउनेछैनौ, तर निश्चय नै नष्ट पारिनेछौ। Viz kapitola |