व्यवस्था 4:23 - नेपाली नयाँ संशोधित संस्करण23 सावधान रहो! परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गर्नुभएको करार नभुल, र उहाँले निषेध गर्नुभएको कुनै कुराको प्रतिमा तिमीहरूले नबनाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूसित बाँध्नुभएको करार भुल्दैनौ भन्ने निश्चय गर। कुनै किसिमको मूर्ति नबनाउनू भन्ने उहाँको आज्ञा पालन गर Viz kapitolaपवित्र बाइबल23 तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसैले याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूसँग गर्नुभएको करार नबिर्सनू। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई मनाही गर्नुभएको कुनै पनि कुराको प्रतिमूर्ति नबनाउनू। Viz kapitola |