Online Bible

- Reklamy -




व्यवस्था 4:22 - नेपाली नयाँ संशोधित संस्करण

22 मलाई यसै देशमा मर्नुपर्नेछ। म यर्दन पारि जान पाउनेछैनँ, तर तिमीहरू पारि गएर त्‍यो असल देश अधिकार गर्न आँटेका छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 म नदी पार नगरी यही देशमा मर्नेछु तर तिमीहरूले चाहिँ त्‍यो पार गरी त्‍यस मलिलो देश आफ्‍नो अधीनमा पार्न आँटेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 म त यसै देशमा मर्नेछु। म यर्दन नदी पार गर्नेछैन; तर तिमीहरू यर्दन पार भएर त्यस उत्तम देशमा अधिकार गर्न लागेका छौ।

Viz kapitola kopírovat




व्यवस्था 4:22

Následuj nás:

Reklamy


Reklamy