व्यवस्था 4:20 - नेपाली नयाँ संशोधित संस्करण20 तर तिमीहरूलाई चाहिँ परमप्रभुले लिएर फलामको भट्टीदेखि जस्तै मिश्रदेखि, तिमीहरू अहिले भएझैँ आफ्नो निज उत्तराधिकारी बनाउन निकाली ल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर उहाँले दन्किरहेको भट्टीजस्तो मिश्रबाट उद्धार गर्नुभएको जाति तिमीहरू नै हौ। उहाँले तिमीहरूलाई आफ्नै प्रजा बनाउन त्यहाँबाट निकाली ल्याउनुभएको हो र तिमीहरू आज उहाँका प्रजा भएका छौ। Viz kapitolaपवित्र बाइबल20 तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर तिमीहरूका निम्ति याहवेहले तिमीहरूलाई अहिले भएजस्तै उहाँको उत्तराधिकारका मानिसहरू बन्न तिमीहरूलाई त्यस फलाम पगाल्ने भट्टीजस्तो इजिप्टबाट निकालेर ल्याउनुभयो। Viz kapitola |