व्यवस्था 4:18 - नेपाली नयाँ संशोधित संस्करण18 जमिनमाथि घस्रने कुनै जीवातको वा तल पानीमा हुने कुनै माछाको प्रतिमा बनाएर तिमीहरू भ्रष्ट हुनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 माछा वा घस्रने जन्तुको रूपमा कुनै प्रकारको मूर्ति बनाएर हामी पाप गर्नेछैनौं भन्ने निश्चय गर। Viz kapitolaपवित्र बाइबल18 भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौड़नें प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अथवा जमिनमा हिँड्ने कुनै जन्तुको अथवा पानीमा भएको माछाको प्रतिमूर्ति नबनाउनू। Viz kapitola |