व्यवस्था 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 सावधान बस! नत्रता तिमीहरूले आफ्ना निम्ति एउटा मूर्ति बनाउनेछौ, र कुनै नर वा नारीको प्रतिमा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 पुरुष वा स्त्री, Viz kapitolaपवित्र बाइबल16 यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण भ्रष्ट भएर आफ्ना निम्ति कुनै प्रकारको प्रतिमूर्ति, पुरुष अथवा स्त्रीको रूपमा, Viz kapitola |