व्यवस्था 34:8 - नेपाली नयाँ संशोधित संस्करण8 मोआबको मैदानमा इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। यसरी मोशाको लागि शोक र विलाप गर्ने दिन पूरा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 इस्राएलका मानिसहरूले मोआबका मैदानमा तीस दिनसम्म तिनको निम्ति शोक गरे। Viz kapitolaपवित्र बाइबल8 इस्राएलीहरूले मोशाको लागि तीस दिनसम्म विलाप गरे। तिनीहरू मोआबको यर्दन बेंसीमा शोकको समय पूरा नहुन्जेलसम्म बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 इस्राएलीहरूले मोशाको निम्ति मोआबको मैदानमा रुने र विलाप गर्ने समय अन्त्य नभएसम्म तीस दिनसम्म शोक गरे। Viz kapitola |