व्यवस्था 34:7 - नेपाली नयाँ संशोधित संस्करण7 मोशाको मृत्यु हुँदा तिनी एक सय बीस वर्षका थिए। तिनका आँखा कमजोर भएका थिएनन्, तिनको बल पनि घटेको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मोशाको मृत्यु हुँदा उनको उमेर एक सय बीस वर्ष भएको थियो। उनको शरीरको बल घटेको थिएन अनि आँखा पनि कमजोर भएको थिएन। Viz kapitolaपवित्र बाइबल7 मोशा 120 बर्षको उमेरमा मरे पनि तिनका आखाँ अझै राम्रा थिए, तिनी अझै पनि पहिले जस्तै बलियै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब मोशाको मृत्यु भयो, तब तिनी एक सय बीस वर्ष पुगेका थिए। तर तिनको आँखाको ज्योति कमजोर भएको थिएन, न त तिनको बल नै घटेको थियो। Viz kapitola |