व्यवस्था 34:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसरी परमप्रभुको सेवक मोशा उहाँका वचनअनुसार मोआबका देशमा मरे। Viz kapitolaपवित्र बाइबल5 तब परमप्रभुले भन्नु भए जस्तै परमप्रभुका दास मोशा मोआब देशमा मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहको वचनअनुसार मोआबको त्यही देशमा याहवेहका सेवक मोशाको मृत्यु भयो। Viz kapitola |