व्यवस्था 33:5 - नेपाली नयाँ संशोधित संस्करण5 उहाँ यशूरूनमाथि राजा हुनुभयो, जब प्रजाका नेताहरू, इस्राएलका कुलहरूसमेत एकसाथ भेला भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 इस्राएलका कुलहरू र अगुवासहित एक ठाउँमा भेला भएका बेलामा परमप्रभु आफ्ना इस्राएली जनहरूका राजा हुनुभयो। Viz kapitolaपवित्र बाइबल5 त्यस समयमा, इस्राएलका मानिसहरू र तिनीहरूका बूढा-प्रधानहरू सँगै भेला भए अनि परमप्रभु यशूरूनका राजा हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँ यशूरूनमाथि राजा हुनुहुन्थ्यो, जब इस्राएलका कुलहरूको साथमा मानिसहरूका अगुवाहरू भेला भएका थिए। Viz kapitola |