Online Bible

- Reklamy -




व्यवस्था 33:23 - नेपाली नयाँ संशोधित संस्करण

23 नप्‍तालीको विषयमा तिनले भने: “परमप्रभुका निगाहको प्रशस्‍ततामा नप्‍ताली उहाँका आशिष्‌को भरपूर भएका छन्‌। तिनले तलाउको दक्षिणतिर अधिकार गर्नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 उनले नप्‍तालीको कुलबारे भने: “परमप्रभुको उत्तम कृपाले नप्‍ताली औधी नै आशिषित भएको छ। तिनको देश गालीलको तालको दक्षिणसम्‍म पुगेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

23 नप्तालीको विषयमा मोशाले भनेः “नप्ताली, तिमीले धेरै राम्रो चीजहरू पाउनेछौ। परमप्रभुले साँच्चै नै तिमीलाई आशिष दिनु हुनेछ। तिमीहरूले गालील झिलको भूमि भेट्ने छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 नप्‍तालीको बारेमा तिनले भने: “नप्‍ताली याहवेहको कृपाको प्रशस्ततामा छ, र त्यो उहाँको आशिष्‌ले भरिपूर्ण छ। त्यसले गालील तालको दक्षिणतिरको भाग अधिकार गर्नेछ।”

Viz kapitola kopírovat




व्यवस्था 33:23

Následuj nás:

Reklamy


Reklamy